Logo

२०८३, कार्तिक २४गते

साहित्य
  • बिहिवार, जेठ १५ २०८२

    यो कस्तो  गणतन्त्र

    बाफिएर घाममापहाडहरु बिउझाएर समथर तराई उठाएरपग्लाएर सेता हिमाल टपक्क टासेर छातीमा देशपरिवर्तनको बिगुल फुक्दैगणतान्त्रिक नेपालका निम्तीसुसासनको पर्खाइमात्यागेर भोक तिर्खासुन्दर देशको परिकल्पनामादिएर आहुती के पाए

  • बिहिवार, जेठ १५ २०८२

    गणतन्त्रको घाउ

    गणतन्त्रको मर्म कस्तो छ सोध उसलाई।जो लड्यो हिजो छातीमा गोली खाई।।जसको आँखाबाट बरबर बरबर आँसु झरे।गणतन्त्रको सपना बोकी अरु सबै त्याग गरे।

  • मंगलवार, जेठ १३ २०८२

    रुपन्देहीमा मनाइयो कृष्ण सेन स्मृति दिवस

    देवदह । प्रेस सेन्टर नेपाल रुपन्देहीले २३औँ कृष्ण सेन 'इच्छुक' दिवस मनाएको छ । तस्विरमा माल्यार्पणसहित नेपाली पत्रकारिता, साहित्य र क्रान्तिकारी आन्दोलनमा

  • मंगलवार, जेठ १३ २०८२

    २३औं कृष्ण सेन 'इच्छुक' स्मृति दिवस मनाइदै

    काठमाडौं । राज्यद्वारा हत्या गरिएका पत्रकार कृष्ण सेन ‘इच्छुक’को सम्झनामा प्रेस सेन्टर नेपालले मंगलबार देशैभर विविध कार्यक्रम गरेर २३औं सेन स्मृति दिवस

  • शनिवार, जेठ १० २०८२

    आमा

    मायालु मुटुकी धनी स्वर्गकी देवी समान थियौ।जीवनको पथमा सधैं दीप बनी उज्यालो दियौ।।तिम्रै स्नेह छ मुटुमा आँसु बगाउँछ यो मनमा।ओइलिँदो फूलजस्तै बाँचिरहेछु

  • आइतवार, बैशाख २८ २०८२

    देवदहमा श्रष्टा सम्मान तथा रचनावाचन

    देवदह । देवदहमा शृष्टा सम्मानसंगै रचना वाचन गरिएको छ । शनिवार अनुराग साहित्य समाजले 'रमेश स्मृति सम्मान' तथा रचना वाचन कार्यक्रम सम्पन्न

  • सोमवार, बैशाख २२ २०८२

    देश बिग्रियो, आउँ सुधारौं

    देश बिग्रियो, आउँ सुधारौंधर्ति मातालाई दुःख नपारौं ।आउ देशबासी, देश बनाऊँ खुरुक्कदिदि वहिनी, दाजुभाई उठौं जुरुक्क ।।  अव देशबासी देश बनाऊँ खुरुक्कदीदीबहिनी, दाजुभाई

  • आइतवार, बैशाख २१ २०८२

    बिछोडपछिको भेट

    एकदिन, तिमी र म अन्जान सपनाहरू बीच अचानक भेटियौँ ।मनमा प्रेम उम्रियो, शब्दभन्दा अघि, स्पर्शभन्दा टाढा । तर समयको लहरले हामीलाई टाढा फ्याँकिदियो,

Copyright © All right reserved to setomasi.com

सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।