२०८३, आश्विन ९गते
सोमवार, भाद्र ३ २०८१
पुराना सबैलाई फालेर के भो नयाँ तिमीलाई पालेर के भो ? विसको उन्नाइस हुँदैन भने ओखतिले घाउ टालेर के भो ? आत्माको कालो जस्ताको तस्तै छालाको पसिना
शनिवार, श्रावण १९ २०८१
बुटवल । प्रगतिशिल लेखक संघ (प्रलेस), रूपन्देहीले हाेराइजन साहित्यिक परिषद, बुटवलकाे सहजीकरणमा सिर्जनात्मक लेखन अभियान अन्तर्गत " अङ्ग्रेजी, संस्कृत र नेपाली लाेक
शनिवार, श्रावण १२ २०८१
तिमी एउटाको इसारामाम अर्कैको स्वार्थमासज्ने बेलाका बहरगोरु झैकैलेसम्म डुक्रिने बिना अर्थमा बरु यसो गरौँ,तिमी तिम्रो धुलो टक्टकाउम मेरो अनुहार पखाल्छुतिमी तिम्रो आङको भुसुना
बुधवार, श्रावण ९ २०८१
मेरो भिसा लागेपछि उनको सपना पनि पुरा भयो । म कतार पुगेर केही कमाउन शुरु गरेपछि पूर्व योजना अनुरूप छोराछोरी पढाउन उनी
सोमवार, आषाढ ३१ २०८१
बिर्सेको छैन मैलेहरबखत सम्झिरहेकै छु।बरु तिमीले पो बिर्सियौ कि ?बेखबर छौ आजकल ।खुसीमा, रमाइलोमा मात्रमित्र सम्झ्यौ भने त कहाँ हुन्छ र ? हेर त
बुधवार, आषाढ २६ २०८१
गर्जे मेघ परे झरी दिनहुुँ नै,~~सन्त्रास छायो कतिबाढी भेल पसेर भित्र घरमा,~~पार्यो निकै नै खतीसाह्रै बेथितिको छ मौसम अहो !, पर्छौँ
शनिवार, आषाढ २२ २०८१
मुकेशको घर अमरपुर र मामाघर वाग्ला पर्थ्यो । अमरपुरबाट फूलबारी घाट छल्दी खोलो तरेर वाग्ला पुग्ने छोटो बाटो थियो । अमरपुरबाट धुर्कोट
आइतवार, जेठ ६ २०८१
"हुन्न हुन्न ।धेरै भयो।" शैलेस पन्छिन खोज्यो।"ह्या ! अलिकति त हो। के फरक पर्छ र ? खै यता ले गिलास।" महेशले जोड
Copyright © 2026 All right reserved to setomasi.com
Site By: SobizTrend Technology