एउटा मुहानलेकति निरन्तरता दिएको हुन्छमुहान हुँ भन्ने साबित गर्नलाग्छ, यहि निरन्तरतामा म यहाँ आमालाई देख्छु ।
पानीको मूललाई केही स्वार्थ छैनपानी बगिरहन्छ कहाँ कहाँ पुग्छकहाँ
म नेता होइन,सफल किसान, व्यापारी अनि उद्यमी बन्न सकुँ भ्रष्ट होइन, स्वाभिमानी बनुँ बेइमानीको कलंक भिर्नु छैन मलाइ, सधै इमान्दार बनिरहन पाउँझोले कसैले नभनुन्झोला बोक्नै
बगैंचामा फूलको सुगन्धले बातावरण सजाइदिन्छ !समाजको तस्बिर महलले होइन, झुपडीले सजाइदिन्छ !शहरको चेतनामा अहंकार बाहेक म त देख्दिन्झुपडीमा गरिबी के हो प्रष्ट