Logo

२०८३, आश्विन ९गते


images
images

आजको राजनैतिक बजार

आजको राजनैतिक बजार

images
  • सेतोमसी सहकर्मी
  • आजको राजनैतिक बजार
    images
    images

    बगैंचामा फूलको सुगन्धले बातावरण सजाइदिन्छ !
    समाजको तस्बिर महलले होइन, झुपडीले सजाइदिन्छ !
    शहरको चेतनामा अहंकार बाहेक म त देख्दिन्
    झुपडीमा गरिबी के हो प्रष्ट देखिन्छ, लुक्दै लुक्दैन !
    शहरको दवाब र जन्जिरले बेरिदिन्छ, तर भन्न सकिदैन !
    आजको बजार हल्लैहल्लामा मच्चिरहेको छ !

    images
    images
    images

    सबै चोर, सबै फटाहा
    सबै दलाल, भ्रष्टाचारि, सबै कुबिचारी !
    आजको बजार आफूभित्र, आफैले पालेको कुविचारमा  भ्रष्टाचार देख्दैन !
     सदबिचारबाट भन्दा पनि भोट लिने र चुनाब जित्ने दाउको तृष्ण बुद्धि तिखारिरहेका छ्न !
    यसर्थ आजको बजार ब्यर्थ छ, सत्य छदैछैन !

    images
    images
    images

    विज्ञता र सीप सिद्धान्तमा अडिएको हुन्छ !
    समाज सिद्धान्त बिहिन र हल्ला र भ्रमको कदापि हुन सक्दैन !
    सत्य के हो नजरले होइन, तथ्यले बोल्नु पर्छ,
    यसर्थ आजको बजार ब्यर्थ भ्रम छ, सिद्धान्त बिना समाज चल्न सक्दैसक्दैन !

    images
    images
    images

    -गोविन्द पङ्गेनी, देवदह

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राजनैतिक बजार
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।