साहित्य
  • बिहिवार, चैत्र २६ २०७७

    नाटकिय मरण

    नाटकिय मरण - कविता भन्न त भन्थी उस्लेतिमी नै मेरो जीवन होतिमी नै मेरो धड्कन हौ ।तिमी नै मेरो संसार होतिमी नै मेरो

  • सोमवार, चैत्र २३ २०७७

    गजल- सु-शान्तीको आभास छैन...

    सु- शान्तीको आभास छैन सवको ज्यान धराप मा छ।अधिकार को कुरै छोंडौ झन् संविधान धराप मा छ। सयौं थुङ्गा फुलका हामी एउटै माला

  • सोमवार, चैत्र २३ २०७७

    पुरुष हिंसा - कविता

    धेरै लडियो महिला हिंसा विरुद्ध अब लड्नु छ पुरुष हिंसाको विपक्षमा प्रत्यक्ष रूपमा महिला पिडित भए जस्तैअप्रत्यक्ष रूपमा पुरुष पीडित पनि रहेछन् देशमा अस्ति

  • शनिवार, चैत्र २१ २०७७

    समाजवाद र साम्यवादी ललिपपले बोक्र्याईएका नेपालीहरु

    कविता : समाजवाद र साम्यवादी ललिपपले बोक्र्याईएका नेपालीहरु माथिल्लो डोल्पा र उपल्लो कर्णालिका चिसा आँगनमा पोलिदैछन अरेसमृद्धिको जिउँदा लासहरुभ्रस्टाचार र बलात्कारका आला घाउहरु न्यायको चौघटमा

  • बुधवार, चैत्र १८ २०७७

    लाटो बस्ती

    लाटो बस्ती कोलाहल बनेको छ गाउँरणभुमी बनेको छ शहरचुरिफुरीमा नारी निमोठ्नेदादागिरीमा स्वास्नी पिट्नेभुसतिघ्रेहरुको भरमार छ यहाँ नझुक्किनुस महोदययो हो लाटाहरुको बस्ती । बहिनिको इज्जत लुटिदा

  • मंगलवार, चैत्र १७ २०७७

    गजल – नपाउने जान्दा जान्दै

    गजल नपाउने जान्दा जान्दै नपाउने जान्दा जान्दै अटुट खोज्नु हुन्छ । ?नमस्तेको आदत् मेरो स्यालुट खोज्नु हुन्छ । ढाका टोपी दौरा सुरुवाल पहिचान बिर्सिनु

  • मंगलवार, चैत्र १७ २०७७

    सम्झनामा बाल्यकालको शिवरात्री

    भनिन्छ, हरेक मान्छेको जीवनमा कुनै न कुनै घटनाहरु घटेका हुन्छन् र भुल्न सकिँदैन त्यही दिन त्यही घटनाको सम्झना आउँदा अतीत बल्झियो भनिन्छ।

Copyright © All right reserved to setomasi.com