'धन्य छौ आमा तिमी मलाई यो संसार देखायौतिम्रो शिक्षाले परोपकार गर्न प्रेरणा मिल्योसहनशिलताको पाठ सिकायौ सेवाको भाषा सिकायो समाजसेवा गर्न प्रेरित ग¥यो दशधारा दुधसंगै सार्थक जीवन
जीतेर मर्नेहरू भन्दा हारेर बान्च्नेहरूको अहोदा उच्च हुने ठाउँमा उभिएर सुन्दर सपना देख्नेहरू भन्दातीनको हत्या गर्नेहरू सधै सर्बोच हुने ठाउँमा थुनिएर एकादेशको, एकाकालको धमिरो लागिसकेको इतिहास पल्टाइरहेछक्रान्ति,