भरिया - कविता
पिडाहरुको भारी बोकेररहरहरुको बिसौनिमाक्षितिज पारीको खुशी नियाल्दैसुस्केरा हाल्दै चौतारीमा मन्द-मन्द मुस्कुराईरहेको भरिया म ।
यात्रा सोचे जस्तो सहज छैनगन्तव्य देखे जस्तो नजीक
गजल - सातै छोरी जन्माएको निहुँंमा…
सातै छोरी जन्माएको निहुँंमा, जब आमाको तिरस्कार हुनेछ ।।हेर्दै जाउ प्रत्येकको घरमा एकदीन, छोरी जन्माउने संस्कार हुनेछ
धेरै लडियो महिला हिंसा विरुद्ध अब लड्नु छ पुरुष हिंसाको विपक्षमा
प्रत्यक्ष रूपमा महिला पिडित भए जस्तैअप्रत्यक्ष रूपमा पुरुष पीडित पनि रहेछन् देशमा अस्ति
कविता : समाजवाद र साम्यवादी ललिपपले बोक्र्याईएका नेपालीहरु
माथिल्लो डोल्पा र उपल्लो कर्णालिका चिसा आँगनमा पोलिदैछन अरेसमृद्धिको जिउँदा लासहरुभ्रस्टाचार र बलात्कारका आला घाउहरु न्यायको चौघटमा