शब्दहरुको त्यान्द्रा त्यान्द्रा बटुल्दैहारहरुको बरियोमालयहरुको मुठो बांधेरपस्किन्छु सिर्जना नझस्किनुस महोदय म हुँ कवि ।
कुनै शब्द पेचिलो पनि हुनसक्छन् कुनै भाव घोचिलो पनि हुनसक्छन् प्रतिशोध सांधेको छैनबिरोध
कसले भन्छ धन सित्तैमा हुन्छ ।भन्छ साधु शरन सित्तैमा हुन्छ ।
धुम्रपान स्वास्थलाइ हानिकारक छ,मृत्युको बिज्ञापन सित्तैमा हुन्छ ।
धेरै सन्तान नबनाउ साइला दाइ,परिवार
कसले भन्छ धन सित्तैमा हुन्छ ।भन्छ साधु शरन सित्तैमा हुन्छ ।
धुम्रपान स्वास्थलाइ हानिकारक छ,मृत्युको बिज्ञापन सित्तैमा हुन्छ ।
धेरै सन्तान नबनाउ साइला दाइ,परिवार