Logo

२०८३, आश्विन ९गते

साहित्य
  • सोमवार, आषाढ ७ २०७८

    कविता : उस्ले आज रक्सी छोडेछ

    भन्न त धेरै पहिले देखि भन्थ्यो उस्लेम भोलिबाट रक्सी पिउदिनयहि खुसीमा घुँडा धसेर पिउथ्योमुन्टो डुबाएर सुत्थ्यो र भन्थ्योम भोलिबाट रक्सी पिउँदिन ।

  • शनिवार, आषाढ ५ २०७८

    कविता : निष्ठुरी बर्षात्

    कविता : निष्ठुरी बर्षात् रिमझिम पानीको रमाइलो पनगर्मीको तपतप पसिनाबाट राहत हुने आशथोपा,थोपा पानीले जमीन भिज्दा किसानको मनमा रमाइलोको बास ।। हिजो

  • शनिवार, आषाढ ५ २०७८

    कविता : मान्छेहरु मर्न दिनुस

    मान्छेहरु मर्न दिनुस ज्यु हजुरिया हट्दै गयो भुँइ मान्छेहरु चन्द्रमामा गयोहिजोका दासहरु आज मालिक बन्दैछनमहोदय यो मलाई स्विकार्य छैनमान्छेहरु मर्न दिनुस ।

  • शुक्रवार, आषाढ ४ २०७८

    गजल : म अनि मेरो राजनीति शुद्ध कसरी

    गजल : म अनि मेरो राजनीति शुद्ध कसरी म अनि मेरो राजनीति शुद्ध कसरी भयोनाताले पायो बाटो अबरुद्ध कसरी भयो रिसाउछ भन्ने

  • बुधवार, आषाढ २ २०७८

    कविता: ऊ हाम्रो पहुँच भन्दा निक्कै टाढा छ

    कविता: ऊ हाम्रो पहुँच भन्दा निक्कै टाढा छ देशैभरि निरन्तर पानी यसरी परिरहेको छ,मानौं कि उसलाई रोकिने कत्ति नि मन छैनकिन सुरु भयो

  • बुधवार, आषाढ २ २०७८

    कविता : अमुक कैदी

    कविता : अमुक कैदीसधै मआफ्नै लागि हो हो मेरै लागि अथक योद्धा जस्तैअहोरात्र  मलाई खोजिरहेको छु।म नहुँदा पनि मेरा वरिपरिका पृथ्वी,वायु,जल,अग्नी र आकाश यथावत नै थिएअनन्त कालदेखि

  • सोमवार, जेठ ३१ २०७८

    कविता :  हिलोको बयलगाढा झैँ दबिएका सपना

    कविता : हिलोको बयलगाढा झैँ दबिएका सपना कोरिएका ती आशाका किरणहरुपरिवर्तनको लागि खोजिएका विकिरणहरुअल्जिएर, बल्जियर बयल गाढा सरीहिलोमा दबिएर उँठनै नसक्ने गरी।। हिजो आशा

  • आइतवार, जेठ ३० २०७८

    कविता : आउ साथी ओखतीको व्यापार गरौं

    कविता : आउ साथी ओखतीको व्यापार गरौं हिमालको चिसो सिरोटो देखितराईको तातो बगर सम्मगरिबको झुपडी देखिधनीहरुको महल सम्मकतै रोग देखाएर गरौंकतै रोग लुकार

Copyright © All right reserved to setomasi.com

सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।