कविता : देखेको परिवर्तन
ज्ञान बाड्ने ज्ञानीहरु पाइलापाइलामा छन् धन बाढ्ने धनीहरु पनि टोलटोलमा छन् देखेकै होजिउँदालाई लात हानेर मुर्ती पुज्नेहरुबुद्ध बन्न जंगल पस्दा कसाई
कविता : फेरिने छन् चुनावी नाराहरु
अब सुर्य होईन आकाशमा तारा उदाउनेछचमकदार उज्यालोमा शितलता छाउनेछहेर्दै जानुस महोदय अब चुनावी नारा पनि फेरिनेछचुलोमा ग्याँस होईन
चिहनाघाट अनि चार जना मान्छे
फुस्रो, देखिने अत्यास लाग्दो उजाड मरुभूमीको छेउमा,कालो सिसै सिसाले बनेको चार तले महल महलको माथिल्लो तलाको एउटा कोठामा एक्लो म,अनि मेरो