Logo

२०८३, आश्विन ९गते


images
images

गजल

गजल : विश्वास आयो खाडीबाट…

गजल : विश्वास आयो खाडीबाट…

images
  • सेतोमसी सहकर्मी
  • गजल : विश्वास आयो खाडीबाट…
    images
    images

    गजल

    images
    images
    images

    हामी साथमा छौं भन्दै बिश्वास आयो खाडीबाट ।
    भरिएको सिलिण्डरमा श्वास आयो खाडिबाट ।।

    images
    images
    images

    जसले बुझे संघर्षलाई श्रम पीडा र मृत्यु केहो ? 
    त्यही भएर अमृतको गिलास आयो खाडीबाट ।।

    images
    images
    images

    आफ्ना दुख आफ्ना ब्यथा छिपाउछ्न पीडा खेप्दै ।
    रेमिट्यान्सले थोरै सहि  आश आयो खाडीबाट ।।

    घर देशको आशा भन्नू ठुले कान्छो परदेश छ ।
    घरकी आमा रोईरहिन लास आयो खाडीबाट ।।

    - हेमन्त निरौला, बिराटनगर

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हेमन्त निरौला
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।