देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयमा जुनियर युवा रेडक्रस सर्कल र बुद्ध पब्लिक बाल क्लबको पुनर्गठनका लागि लोकतान्त्रिक विधिअनुसार मतदान
चन्द्रमामा भएको दाग हटाऊँ जस्तो लाग्छदेशका युवालाई देश विकासमा खटाऊँ जस्तो लाग्छ ।अघि बढ्न नसकेको देशको स्थिति देख्दा वितृष्णाको भूमरीमा हराउँछु कि लाग्छ
कुरुक्षेत्रको मैदानमा त छैन तर गल्तीहरुको चक्रब्युमा जेलिए'छ वर्तमानअभिमन्युलाई जसरी फसाएर मार्न त मारिएनतर त्यो भन्दा कम पिडा पनि दिईएन
रामले जस्तो युद्ध