Logo

२०८३, आश्विन ९गते


images
images

भारी वर्षाको सम्भावनापछि दाङका पाँच सडकखण्ड राति बन्द हुने

भारी वर्षाको सम्भावनापछि दाङका पाँच सडकखण्ड राति बन्द हुने

images
  • भारी वर्षाको सम्भावनापछि दाङका पाँच सडकखण्ड राति बन्द हुने
    images
    images

    दाङ । भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै दाङका विभिन्न पाँच सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ ।

    images
    images
    images

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विज्ञान विभागका अनुसार असोज ८ देखि ११ गतेसम्म दाङसहित देशका धेरै भूभागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले असोज ८ गतेदेखि हरेक दिन बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म सडक बन्द गरिने भएको हो ।

    images
    images
    images

    बन्द हुने सडकखण्डहरूमा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट, भालुवाङ–चकचके सडकको भालुवाङदेखि गनाहा खोलासम्म, सहिद मार्गअन्तर्गत घोराही–होलेरी, घोराही–मुर्कुटी र तुलसीपुर–सुर्खेत सडकअन्तर्गत तुलसीपुरदेखि कालिमाटीसम्म रहेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।