Logo

२०८३, कार्तिक २४गते

साहित्य
  • सोमवार, भाद्र ९ २०८२

    तीज गीत : चेलीको वेदना

    आमा हुँदा भन्नुहुन्थ्यो - “छोरी, कहिले आउँछ्यौ ?”आज तीज आयो आमा,  तिमी  कहाँ छ्यौ ।।ढक्-ढक् पार्छु ढोकाआमा उत्तर दिने कोही छैन  तिम्रो यादमाआखाँ

  • आइतवार, भाद्र ८ २०८२

    १६०औं मोती जयन्तीमा सिसासद्वारा स्रष्टा सम्मान

    भैरहवा । सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवाले १६० औं मोती जयन्ती तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सिसासका अध्यक्ष सरु

  • शनिवार, भाद्र ७ २०८२

    मोतीराम भट्टको जन्म जयन्ती मनाइदै

    काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको जन्म जयन्ती आज नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे

  • शनिवार, भाद्र ७ २०८२

    बाबाको सम्झना

    कैल्यै मिठा मुखवस्तु नखाइ दिनुभो, परदेशमा चौकीदारी गर्यौ आधा खानुभो आधा मलाई दिनुभो, जीवनभरि दुःखै भारी सहयौ ।।गोठैमा तातो फिजको दूध खान, म

  • शनिवार, श्रावण ३१ २०८२

    गणतन्त्र

    याे गणतन्त्र हाेसहिदको रगतले जन्माएको वीरताकाे प्रतीक हाे जनताको आस्था हाेसमाजवादको आधार हाे ।  आदिवासी जनजाति दलित र सुकुम्वासी पूर्वदेखि पश्चिमसम्महिमालदेखि तराईसम्मजनताको एकताको हाे ।  समानता र समावेशी जनताहरू

  • शनिवार, श्रावण ३१ २०८२

    धानको देशको देश

    कृषि प्रधान देश भनि दर्ज गर्ने गर्वलेधानको बिउ चाहिँ दिन नपर्ने सर्कारले ।।मलको मोल चढी झन् मर्का पाई किसानमुकदर्शक भए निस्काम सबै

  • शुक्रवार, श्रावण ३० २०८२

    लघुकथाः बिजुलीको बिल

    प्रचण्ड गर्मी ! खलखली पसिनाले जीउ लछप्पै देखिन्थ्यो । तराई तातो तावा जस्तै थियो ।साँघुरा कोठामा क्षमता भन्दा धेरै खाँदिएका थिए कैदीहरु

  • आइतवार, श्रावण २५ २०८२

    गाईजात्रे कविता : भोटको मस्ती

    जनताको सपना बेचेरनोट बोरामा कोचेरचुनावमा भोट लुट्नेबुथको ढोका फुट्ने ।। राति–राति भैँसी काटेरमुस्कानमा मिठो बोली साटेरहातमा टिकट, मुखमा वाचासत्तामा पुग्दा हुन्छ साचा ? "हामी

Copyright © All right reserved to setomasi.com

सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।