तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखर कटेरीमा भानुभक्तको घर खण्डहर अवस्थामा छ । माटो र ढुङ्गाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेषमात्र बाँकी
मेरा बाले घ्यू खाएका थिए
नपत्याए
मेरा हात सुँघ
भने जस्तै
हाम्रो इतिहासमा
हाम्रो भूगोल
यहाँसम्म थियो
त्यहाँसम्म थियो
भन्दै आत्मरतिमा रमाउनु
र
दृष्टि विहीनले हात्ती छाम्नु
उस्तै उस्तै त हैन् ?
कोही ग्रेटर