कविता : मेरो मत
जिन्दावाद/मुर्दावाद भोट यता/भोट उतायो गर्छौं/ऊ गर्छौँयस्तै यस्तै,भाषणले गुञ्जायमान थिए गाउँ, बस्ती र सहर ।अनि मेरो देश रङ्गिँदै थियोअनेक दिवास्वप्नहरूले,चुनावी महासङ्ग्राममाआफूतिरै नतिजा
हात हातमैस्मार्ट फोन आएपछिक्षण भरमै जगत अपडेट हुन थाल्यो!आजभोली त आमाले पनिस्मार्ट फोन चलाउने हुनुभएको छ!
सामाजिक सञ्जालमाटाँसिएका तस्बिर र पोस्टहरुमासाथीको कमेन्ट देखिएपछिउ
देवदह । छेउमै रहेको बडेमानको पत्थरमा मुर्तिकारले बुद्धको प्राण भर्दैछन् । छिनोले ढुंगालाई स्पर्शगर्दा आईरहेको टिकटिक-टिकटिक आवाज कुनै विख्यात संगीतकारको संगीत भन्दा
रेशम अधिकारी, काठमाडौं । गाेकर्णेश्वर नगरपालिका काठमामाडाैँले राष्ट्रिय हास्यव्यङ्ग्य विशेष कविता प्रतियोगिता गर्ने भएकाे छ । आइतबार पत्रकार सम्मेलन गरि नगरपालिकाले नववर्ष