म यो सहिद दिवस मनाउँदिन
गरिबको मानो फेरिएकै छैनझुपडीको छानो फेरिएकै छैनखै कसरी भनौंछोरीको बिजात्रा रोकिएकै छैनछोराको बिदेश यात्रा छेकिएकै छैनत्यसैले म यो
बोल्नेहरुले केही भन्छन्न् होला भन्ने थियोकान भएकाहरुले पनि सुनेनन् हातहरुले खै लेख्नै रुचाएनन्एउटा आवाज गहिरो सँग हृदयमा गढेको छ मालिक साप म सुन्न सक्छु, देख्दछुर अनुभुत गर्छु तर