Logo

२०८३, आश्विन ९गते


images
images

एसियाली खेलकुद

अफगानिस्तानले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

अफगानिस्तानले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

images
  • अफगानिस्तानले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै
    images
    images

    काठमाडौँ । एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज अफगानिस्तानको सामना गर्दैछ । यस खेलमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । योसँगै नेपालले पहिला बलिङ गर्दैछ । 

    images
    images
    images

    पुरुष क्रिकेटमा नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग परेको छ । यस समुहको पहिलो खेलमा अफगानिस्तानले जापानलाई पराजित गरेको छ । अफगानिस्तानको एशियाली खेलकुदमा मुख्य टिम भने सहभागी भएको छैन । नेपालले दोस्रो खेल सेप्टेम्बर २६ मा जापानसँग खेल्ने तालिका छ । त्यस्तै समूह ‘बी’ मा हङकङ चीन, मलेसिया र ओमान रहेका छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अफगानिस्तान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।