Logo

२०८३, श्रावण २७गते


images
images

टेस्ट क्रिकेट

अफगानिस्तानविरुद्ध टेस्टमा भारत एक इनिंग र ३०० रनले विजयी

अफगानिस्तानविरुद्ध टेस्टमा भारत एक इनिंग र ३०० रनले विजयी

images
  • अफगानिस्तानविरुद्ध टेस्टमा भारत एक इनिंग र ३०० रनले विजयी
    images
    images

    काठमाडौँ । भारतले अफगानिस्तानविरुद्ध टेस्ट खेल जितेको छ । टेस्टको तेस्रो दिन भारतले अफगानिस्तानलाई एक इनिंग र ३०० रनले पराजित गरेको हो ।

    images
    images
    images

    टेस्टको पहिलो इनिंगमा १५२ रनमा अल आउट भएपछि फलोअनमा परेको अफगानिस्तान दोस्रो इनिंगमा ११२ रनमा अलआउट भएको थियो ।

    images
    images
    images

    यसअघि भारतले टस जितेर पहिला ब्याटिंग गर्दै ८ विकेट गुमाउदै ५६४ रन बनाएपछि इनिंग घोषणा गरेको थियो । भारतका लागि कप्तान शुभमन गिल १२६ र केएल राहुलले १०० रनको शतकीय पारी खेलेका थिए । त्यस्तै डेभ्यु खेल खेलिरहेका भारतीय बलर मानव सुथारले पहिलो इनिंगमा ६ विकेट लिए भने दोस्रो इनिंगमा एक विकेट लिएका छन् ।

    images
    images
    images

    अब भारत र अफगानिस्तानबीच तीन खेलको एकदिवसीय सिरिज हुने तालिका छन् । एकदिवसीय सिरिजको पहिलो खेल जुन १३ मा हुने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अफगानिस्तान
  • # भारत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।