Logo

२०८३, आश्विन ९गते


images
images

कविता

देश बिग्रियो, आउँ सुधारौं

देश बिग्रियो, आउँ सुधारौं

images
  • देश बिग्रियो, आउँ सुधारौं
    images
    images

    देश बिग्रियो, आउँ सुधारौं
    धर्ति मातालाई दुःख नपारौं ।
    आउ देशबासी, देश बनाऊँ खुरुक्क
    दिदि वहिनी, दाजुभाई उठौं जुरुक्क ।। 

    images
    images
    images

    अव देशबासी देश बनाऊँ खुरुक्क
    दीदीबहिनी, दाजुभाई उठौं जुरुक्क ।। 
    आज नेपालमा सुत्ने
    भोली कुन देशमा उठ्ने ?

    images
    images
    images

    आउ देश बचाऊँ, नेपाल बनाऊँ,
    नेपालमा आमा छोडेर अन्त नजाऊँ ।
    नेपाल विदेशमा आउन आग्रह गर्छु
    सबै मिलेर देश सुधारौं ।। 
     
    आउ दाजुभाई, आउ दिदीबहिनी
    यो देशको माया गर्ने छैनन् कोहिनी ।
    हामीले नहेरे कसले हेर्छ 
    पछि हामीलाई कसले टेर्छ ।।

    images
    images
    images

    पछि देशै नहुँदा कहाँ बस्ने, के खाने 
    नेपालको नामै नरेहे हामी कहाँ जाने ?

    उठ नेपाली, उठ नेपाली
    देश बचाऊ, हाम्रो मातृभूमि, आफैं सजाऊ ।
    आउ एकसाथ भई जुटौं
    अब देश बचाऊँ, कसैलाई नछुटाऊँ ।।

     - बालकृष्ण खरेल, देवदह

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।