Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह आदर्श क्याम्पसमा ८ देखि ४ बजेसम्म मतदान, भोलि नै मतपरिणाम सार्वजनिक हुने 

देवदह आदर्श क्याम्पसमा ८ देखि ४ बजेसम्म मतदान, भोलि नै मतपरिणाम सार्वजनिक हुने 

images
  • देवदह आदर्श क्याम्पसमा ८ देखि ४ बजेसम्म मतदान, भोलि नै मतपरिणाम सार्वजनिक हुने 
    images
    images

    देवदह । देवदह आदर्श बहुमुखी क्याम्पसमा भोलि बिहान ८ देखि दिउँसो ४ बजेसम्म मतदान हुने भएको छ।  शनिबार क्याम्पसमा पत्रकार सम्मेलन गर्दै निर्वाचन समितिले ८ देखि ४ बजेसम्म मतदान हुने र बेलुका १० बजेसम्म मतपरिणाम सार्वजनिक गर्ने जनाएको छ। 

    images
    images
    images

    पत्रकार सम्मेलनमा निर्वाचन अधिकृत होमनाथ शर्माले फाल्गुन ३ देखि आजसम्म क्याम्पसमा निर्वाचन समितिले गरेका गतिविधी सार्वजनिक गर्दै हालसम्म सहज रूपमा कार्य सम्पादन भएको र निर्वाचनको दिन र मतगणना अवधीसम्म पनि सोहि अवस्था कायम रहने विश्वास व्यक्त गरे। 

    images
    images
    images

    भोलि हुने निर्वाचनका लागि विद्यार्थीलाई मतदान केन्द्रसम्म ल्याउन क्याम्पसकै बस परिचालन गरिने उल्लेख गर्दै शर्माले क्याम्पसको परिचय पत्र वा अन्य कुनै फोटो सहितका सरकारी परिचय पत्र देखाएर मतदान गर्ने व्यवस्था मिलाईएको बताए। 

    images
    images
    images

    क्याम्पसमा निर्वाचन सम्पन्न गर्न शर्माको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन समिति क्रियाशिल छ, जसको सदस्यमा नविनकुमार श्रेष्ठ, प्रकाश सुवेदी, खेमानन्द ज्ञवाली, बालकृष्ण रिमाल, कृष्ण अर्याल र सुनिता खरेल रहेका छन्। पत्रकार सम्मेलनको सहजीकरण निर्वाचन समिति सदस्य खेमानन्द ज्ञवालीले गरेका थिए। 

    देवदह आदर्श बहुमुखी क्याम्पसमा ४ वटा विद्यार्थी संगठनले चुनाबमा भाग लिएका छन्। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह आदर्श क्याम्पस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।