Logo

२०८३, श्रावण २९गते


images
images

शिक्षा

देवदह आदर्श क्याम्पसमा ‘जेन्जी आन्दोलन’ विषयक निबन्ध लेखन प्रतियोगिता

देवदह आदर्श क्याम्पसमा ‘जेन्जी आन्दोलन’ विषयक निबन्ध लेखन प्रतियोगिता

images
  • देवदह आदर्श क्याम्पसमा ‘जेन्जी आन्दोलन’ विषयक निबन्ध लेखन प्रतियोगिता
    images
    images

    देवदह । देवदह आदर्श बहुमुखी क्याम्पसमा ‘जेन्जी आन्दोलनको प्रभाव, उपलब्धि र चुनौती’ विषयक निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ ।

    images
    images
    images

    युवा पुस्तामा पछिल्लो समय चर्चामा रहेको जेन्जी आन्दोलन, त्यसको प्रभाव, उपलब्धि तथा आगामी चुनौतीका विषयमा विद्यार्थीहरूलाई आफ्नो धारणा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्याम्पसका अतिरिक्त क्रियाकलाप प्रमुख कृष्ण प्रसाद अर्यालले बताए ।

    images
    images
    images

    प्रतियोगितामा सहभागीहरूले जेन्जी आन्दोलनका विभिन्न पक्ष, यसको सामाजिक तथा राजनीतिक प्रभाव, आन्दोलनबाट प्राप्त उपलब्धि र आगामी दिनमा देखिन सक्ने चुनौतीका विषयमा निबन्ध प्रस्तुत गरेका थिए ।

    images
    images
    images

    २० जना विद्यार्थी सहभागी प्रतियोगिताको नतिजा सार्वजनिक भएको छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।