Logo

२०८३, आश्विन २७गते


images
images

दुर्घटना

तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

images
  • तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
    images
    images

    तनहुँ । तनहुँको भिमाद नगरपालिका-५, शीतलमार्गस्थित भित्री सडकमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ ।

    images
    images
    images

    मंगलबार बिहान करिब ८: ५० बजे भिमादबाट ऋषिङपाटनतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०३-००१ प १०६७ नम्बरको मोटरसाइकलले स्थानीय तीन वर्षीय स्वरूप गैरेलाई ठक्कर दिएको थियो ।

    images
    images
    images

    दुर्घटनामा घाइते भएका बालकलाई उपचारका लागि झरौटास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र लगिएको थियो । उपचारकै क्रममा बिहान ९: ५६ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । दुर्घटनामा संलग्न मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मृत्यु
  • # तनहुँ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।