Logo

२०८३, आश्विन २१गते


images
images

दुर्घटना

तुलसीपुरमा स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु

तुलसीपुरमा स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु

images
  • तुलसीपुरमा स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु
    images
    images

    दाङ । तुलसीपुर उपमहानगरपालिका-७ गैरापातुमा स्कुल बसको ठक्करबाट एक २ वर्षीय बालकको मृत्यु भएको छ ।

    images
    images
    images

    बुधबार बिहान करिब १० बजे गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२-००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले पैदलयात्री बालकलाई ठक्कर दिएको थियो । दुर्घटनामा सल्यानको शारदा नगरपालिका-२ खलंगाका पप्पु नेपालीका छोरा आयन नेपाली घाइते भएका थिए। उनी हाल दाङको तुलसीपुर उपमहानगरपालिका-५ रानीजरुवामा डेरामा बस्दै आएका थिए ।

    images
    images
    images

    घाइते आयनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    दुर्घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मृत्यु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।