मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका-१२ सुनाथमा पहिरो जाँदा एउटा डबलक्याप बोलेरो जीप पुरिएको छ ।
स्थानीयका अनुसार पहिरोमा पुरिएको बोलेरोमा कुनै व्यक्ति सवार नभएको जानकारी प्राप्त भएको छ ।
प्रहरी घटनास्थलमा पुगेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology