Logo

२०८३, आश्विन ९गते


images
images

प्रकोप

रसुवामा पहिरो, ११ घरगोठमा क्षति

रसुवामा पहिरो, ११ घरगोठमा क्षति

images
  • रसुवामा पहिरो, ११ घरगोठमा क्षति
    images
    images

    रसुवा । रसुवाको उत्तरगया गाउँपालिका-०१ तिरुमा वर्षासँगै आएको पहिरोले ११ वटा घर तथा गोठमा पूर्ण र आंशिक क्षति पुर्‍याएको छ ।

    images
    images
    images

    शुक्रबार राति करिब १० बजे काजुलाबाट पहिरो आएर घर तथा गोठमा क्षति पुगेको हो । उक्त पहिरोबाट ६५ जना विस्थापित भएका छन् । उक्त पहिरोबाट कुनै मानवीय क्षति भएको छैन ।

    images
    images
    images

    पहिरोबाट पशुचौपाय तथा घरगोठ आंशिक तथा पूर्ण रुपमा क्षति हुँदा करिब २९ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पहिरो
  • # रसुवा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।