Logo

२०८३, आश्विन ९गते


images
images

बुद्ध पब्लिकमा अग्नि नियन्त्रण अभ्यास

बुद्ध पब्लिकमा अग्नि नियन्त्रण अभ्यास

images
  • बुद्ध पब्लिकमा अग्नि नियन्त्रण अभ्यास
    images
    images

    देवदह । देवदह नगरपालिकामा अवस्थित देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयमा अग्नि नियन्त्रण अभ्यास गरिएको छ । 'संबिधान दिवस २०८१' को पूर्व सन्ध्यामा जुनियर युवा रेडक्रस सर्कलको आयोजनाले कार्यक्रम आयोजना गरेको विद्यालयले जनाएको छ ।  

    images
    images
    images

    कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण युवराज पन्थीले गरेका थिए । कार्यक्रममा अग्नि नियन्त्रणबारे जानकारीसहित सचेतना जगाइएको थियो ।  

    images
    images
    images

    जुनियर रेडक्रस सर्कल अध्यक्ष प्राप्ति क्षेत्री अध्यक्षतामा सञ्चालित कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले प्रत्येक नागरिकको दैनिक जीवनमा घट्न सक्ने विषयवस्तु उठाएर सृजनशील कार्यक्रम गरिएको बताए । 

    images
    images
    images

    कार्यक्रममा शिक्षक दुर्गा ढुङ्गाना, वेद सूर्यवंशी, मुक्ति विश्वकर्मा, बलराम ज्ञवाली, ढुण्डिराज मरासिनी लगायतले बोलेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।