Logo

२०८३, आश्विन ९गते


images
images

बुद्ध पब्लिकमा जुरेस र बाल क्लबको नयाँ नेतृत्व चयन

बुद्ध पब्लिकमा जुरेस र बाल क्लबको नयाँ नेतृत्व चयन

images
  • सेतोमसी सहकर्मी
  • बुद्ध पब्लिकमा जुरेस र बाल क्लबको नयाँ नेतृत्व चयन
    images
    images

    देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ ।  गत शुक्रवार भएको नमुना चुनावबाट निर्वाचित भएका पदाधिकारीलाई एक कार्यक्रमबीच जिम्मेवारी प्रदान गरिएको विद्यालयले जनाएको छ । 

    images
    images
    images

    निर्वाचनको मतपरिणाम अनुसार जुनियर युवा रेडक्रस सर्कलमा प्राप्ति क्षेत्रीको अध्यक्षतामा समिति गठन भएको छ । जसको उपाध्यक्षमा अनुष्का भण्डारी 
    सचिवमा आयुष बि.क, सह–सचिवमा धिमन थापा, कोषाध्यक्षमा सालिन ठहराई  र सह कोषाध्यक्षमा सुजल राना मगर सहित १९ सदस्यीय कमिटि गठन गरिएको छ । 

    images
    images
    images

    त्यसै गरि बाल क्लबमा आशिष अग्रहरीको अध्यक्षता समिति गठन भएको छ । जसको उपाध्यक्षमा निश्चल रेग्मी, सचिवमा स्पर्श भण्डारी, सह–सचिवमा सम्राट भण्डारी, कोषाध्यक्षमा आयुष पाण्डे र सहकोषाध्यक्षमा प्रसन्न ढुङ्गाना १८ सदस्यीय कमिटि गठन गरिएको विद्यालयले जनाएको छ ।
     
    पदस्थापना कार्यक्रममा विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरे, मा.वि ईन्चार्ज वेद सूर्यवंशी, बाल क्लब शिक्षक इन्चार्ज वलराम ज्ञवाली, जुरेस शिक्षक नायक ढुण्डिराज मरासिनीको, अतिरिक्त क्रियाकलाप प्रमुख अनन्तराम भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।