Logo

२०८३, आश्विन ९गते


images
images

२२औँ वार्षिकोत्सव मनाउँदै बुद्ध पब्लिक

२२औँ वार्षिकोत्सव मनाउँदै बुद्ध पब्लिक

images
  • २२औँ वार्षिकोत्सव मनाउँदै बुद्ध पब्लिक
    images
    images

    देवदह । रुपन्देहीको देवदह -५ मा अवस्थित देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले २२औं वार्षिकोत्सव मनाउने भएको छ । शनिबार विद्यालयमा पत्रकार सम्मेलन गर्दै फाल्गुन ७ गते विविध कार्यक्रमसहित वार्षिकोत्सवको मूल समारोह गरिने प्राचार्य कृष्णप्रसाद गैरेले जानकारी दिए ।

    images
    images
    images

    पत्रकार सम्मेलनमा बोल्दै प्राचार्य गैरेले विद्यार्थी, अभिभावक र समुदाय केन्द्रित कार्यक्रमसहित वार्षिकोत्सव मनाउने तयारी गरिएको बताए ।

    images
    images
    images

    मन्टेश्वरीदेखि कक्षा १२ सम्म झन्डै दुई हजार विद्यार्थी अध्ययनरत बुद्ध पब्लिकले वार्षिकोत्सवको अवसरमा जिल्लास्तरिय हाजिरी जवाफ, खेलकुद, खाना महोत्सवसंगै टोल सरसफाई र नाक, कान र घाटी रोगको नि: शुल्क परिक्षण शिविर र विज्ञान प्रदर्शनीको आयोजना गर्ने जनाईएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।