Logo

२०८३, श्रावण २७गते


images
images

रामग्रामबाट लागुऔषध सहित महिला प्रहरीको नियन्त्रणमा

रामग्रामबाट लागुऔषध सहित महिला प्रहरीको नियन्त्रणमा

images
  • रामग्रामबाट लागुऔषध सहित महिला प्रहरीको नियन्त्रणमा
    images
    images

    परासी । प्रहरीले पश्चिम नवलपरासीको रामग्रामबाट लागु औषध सहित एक महिलालाई नियन्त्रणमा लिएको छ । जिल्लाको रामग्राम नगरपालिका – ६ पोखरापालिबाट ४० वर्षीय गंगोत्री बनियालाई लागू औषध सहित प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    रामग्राम-६ पोखरापालिबाट बनियाको कोठा खानतलासी गर्दा भान्सा कोठामा रहेको प्लाष्टिकको बाटा गमलामा रातो कपडाले ढाकी राखेको बोराको झोलामा लागू औषध भेटिएको जिल्ला प्रहरी कार्यालयका पश्चिम नवलपरासीका प्रहरी निरीक्षक धर्मराज खत्रीले जानकारी दिए।

    images
    images
    images

    बानियाको साथबाट डायजेपाम,फेनेर्गन,बुप्रेनोरफाइन गरी ४२३ एम्पुल,नाइट्रेट ट्याव्लेट १३६ पिस,एसपीएमपी आरएक्स वोकहार्ड लेखेको निलो क्याप्सुल १९० पिस लागू औषध फेला परेको निरीक्षक खत्रीले बताए ।

    images
    images
    images

    बनियालाई पक्राउ गरी थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ । गंगोत्री बानिया पोखरापाली स्थित रामपति अग्रहरीको घरमा डेरा गरि बस्दै आएकी थिइन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।