Logo

२०८३, श्रावण २७गते


images
images

देवदह नगरपालिकाको १२औँ नगरसभा फाल्गुन १२ गते हुने

देवदह नगरपालिकाको १२औँ नगरसभा फाल्गुन १२ गते हुने

images
  • देवदह नगरपालिकाको १२औँ नगरसभा फाल्गुन १२ गते हुने
    नगरसभा फाईल तस्वीर । फोटो : राहुलदेव सापकोटा / सेतोमसी
    images
    images

    देवदह ।  देवदह नगरपालिकाले १२औँ नगरसभा फाल्गुन १२ गते गर्ने भएको छ । नगरकार्यपालिकाको बैठकले फाल्गुन १२ गते १ बजेबाट नगरासभा सुरु गर्ने निर्णय गरेको नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिए। 

    images
    images
    images

    सोमबार पत्रकारहरूसंग कुरा गर्दै नगर प्रवक्ता डुम्रेले नगर सभामा पेश गरिने ऐन लगायत अन्य कामको तयारीमा नगरपालिका जुटेको बताए । 

    images
    images
    images

    साथै सधै होटलमा नगर सभा गर्दै आएको नगरपालिकाले यस पटक भने नगरसभा होटेलमा नगर्ने भएको छ । खर्च धेरै हुने र नगरपालिकाको स्वामित्वका आफ्नै हल समेत भएको हुनाले १२औं नगर सभा नगरपालिका आफैको स्वामित्वमा रहेका हलमा गर्ने नगरपालिकाले जनाएको छ ।  

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।