Logo

२०८३, कार्तिक २७गते


images
images

देवदह-४ का २ सय ५० कृषकलाई घाँसको बिउ वितरण

देवदह-४ का २ सय ५० कृषकलाई घाँसको बिउ वितरण

images
  • देवदह-४ का २ सय ५० कृषकलाई घाँसको बिउ वितरण
    images

    देवदह। देवदह नगरपालिका वडा नं. ४ ले २ सय ५० जना कृषकहरुलाई घाँसको बिउ वितरण गरेको छ। शुक्रबार वडा कार्यालयको प्रांगणमा (बर्षिम) घाँसको बिउ वितरण गरिएको हो। 

    images
    images
    images

     व्यवसायिक पशुपालक कृषकहरुलाई घाँसको लागि सहज होस् भन्ने उदेश्य सहित बिउ वितरण गरिएको वडा अध्यक्ष दमननाथ  रेग्मीले बताए। यस अघि बिभिन्न समयमा कृषकहरुलाई तरकारीको बेर्ना समेत वितरण गरेको वडाले यस पटक घाँसको बिउ वितरण गरेको हो। 

    images
    images
    images

    अझै ८० केजी विउ वितरण गर्न बाँकी रहेकोले कार्यालय समयमा यस अघि बिउ नलागेका कृषकहरुलाई वितरण गरिने वडाले जनाएको छ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।