Logo

२०८३, आश्विन ११गते


images
images

देवदह १२ प्रगतिनगरमा 'सगरमाथा टोल विकास संस्था' गठन

देवदह १२ प्रगतिनगरमा 'सगरमाथा टोल विकास संस्था' गठन

images
  • देवदह १२ प्रगतिनगरमा 'सगरमाथा टोल विकास संस्था' गठन
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं १२ प्रगतिनगरमा 'सगरमाथा टोल विकास संस्था' गठन गरिएको छ। शनिबार सम्पन्न भेलाले दुरमान गुरुङको अध्यक्षतामा आगामी नयाँ कार्यकालका लागि ७ सदस्यीय समिति चयन गरेको हो ।

    images
    images
    images

    जसको उपाध्यक्षमा नरमाया धमला, सचिवमा दामोदर सापकोटा, कोषाध्यक्षमा धुर्ब लामिछाने, सह ससचिवमा गोमा पाण्डे र सदस्यहरूमा  हिमा नगरकोटी, दुर्गा प्रसाद पाण्डे रहेका छन्। 

    images
    images
    images

    संस्थाका पूर्व अध्यक्ष भेषराज भट्टराईले आफ्नो कार्यकाल सकिएको भन्दै नयाँ कार्यकालका लागि समिति गठन गर्न निर्देशन दिएका थिए। 

    images
    images
    images

    यस टोल विकास संस्थाले आगामी दिनमा आफ्नो गाउँ समुदायमा सरसफाई अभियान, सचेतना मुलक कार्यक्रम साथै विभिन्न सामाजिक कामलाई मुख्य प्राथमिकता दिने रहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।