देवदह । नेपाली कांग्रेस, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ को आयोजनामा भएको रक्तदान कार्यक्रममा ३८ पिन्ट रगत संकलन भएको छ ।
४४औं बिपि स्मृति दिवसको अवसरमा रुपन्देहीको धकधईमा आयोजना गरिएको कार्यक्रममा ३८ पिन्ट रगत संकलन भएको क्षेत्रीय सभापति हिराबहादुर खत्रीले जानकारी दिए ।
विभिन्न रचनात्मक कार्यक्रम सहित बिपि स्मृति दिवस मनाएको नेपाली कांग्रेसको क्षेत्रीय समितिले रक्त अभावलाई परिपुर्ति गर्न रक्तदान कार्यक्रम गरेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology