Logo

२०८३, श्रावण २७गते


images
images

आइपिएल

तेन्दुलकरले मुम्बई इन्डियन्स छोडे : लखनउबाट आइपिएल खेल्ने

तेन्दुलकरले मुम्बई इन्डियन्स छोडे : लखनउबाट आइपिएल खेल्ने

images
  • तेन्दुलकरले मुम्बई इन्डियन्स छोडे : लखनउबाट आइपिएल खेल्ने
    images
    images

    काठमाडौँ । पूर्व भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरलाई मुम्बई इन्डियन्सबाट रिलिज गरिएको छ ।

    images
    images
    images

    आईपीएल २०२६ को मिनी अक्सन अघि सबै १० फ्रेन्चाइजहरूले आफ्नो खेलाडी रिटेन्सन र रिलिज सूची बुझाउनु पर्नेछ । यसको लागि शनिवार अन्तिम दिन हो । यसअघि, मुम्बई इन्डियन्सले अर्जुनलाई लखनऊ सुपर जायन्ट्सलाई बेचेको छ । अर्जुन आगामी आईपीएल सिजनमा लखनऊ सुपर जायन्ट्सको जर्सीमा खेल्ने देखिनेछन् ।

    images
    images
    images

    मुम्बई इन्डियन्सले अर्जुनलाई धन्यवाद दिदै लखनऊ सुपर जायन्ट्ससँगको यात्राको अर्को अध्यायको लागि शुभकामना दिएको छ । अर्जुनलाई लखनउले उनको अक्सनको मुल्य ३० लाख प्रति सिजन दिने गरि किनेको छ ।  

    images
    images
    images

    त्यस्तै लेग स्पिनर मयंक मार्कंडेलाई मुम्बईले कोलकाता नाइट राइडर्सबाट किनेको छ । मार्कंडेले आफ्नो करियर मुम्बई इन्डियन्सबाट सुरु गरे र २०१८, २०१९ र २०२२ मा फ्रान्चाइजीको प्रतिनिधित्व गरेका थिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आईपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।