Logo

२०८३, श्रावण २७गते


images
images

आईपीएल

आरसीबीको विजय यात्रामा भागदौड हुदा १० जनाको मृत्यु, ५० भन्दा बढी घाइते

आरसीबीको विजय यात्रामा भागदौड हुदा १० जनाको मृत्यु, ५० भन्दा बढी घाइते

images
  • आरसीबीको विजय यात्रामा भागदौड हुदा १० जनाको मृत्यु, ५० भन्दा बढी घाइते
    images
    images

    काठमाडौँ । आईपीएल च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) को विजय यात्राका क्रममा चिन्नास्वामी स्टेडियम बाहिर भागदौड मच्चिदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    भागदौडमा कैयौं १० जनाको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । 

    images
    images
    images

    आरसीबीको आईपीएलको जितको उत्सव अभियान मनाउन कर्नाटक राज्य सरकारले आयोजना गरेको कार्यक्रममा खराब योजना र भीडको व्यवस्थापन राम्रोसंग हुन नसकेपछि भागदौड मच्चिएको मिडिया रिपोर्टमा उल्लेख छ ।  स्टेडियमको गेट नम्बर १ बाट भागदौड शुरु भएको बताइएको छ । 

    images
    images
    images

    मंगलबार राति सम्पन्न आइपिएल फाइनल जितेपछि आरसीबीको टिम आज बैंगलुरु फर्किएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आईपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।