Logo

२०८३, आश्विन ९गते


images
images

बुद्ध पब्लिक स्कुलमा बाल क्लब र रेडक्रसको चुनाव

बुद्ध पब्लिक स्कुलमा बाल क्लब र रेडक्रसको चुनाव

images
  • सेतोमसी सहकर्मी
  • बुद्ध पब्लिक स्कुलमा बाल क्लब र रेडक्रसको चुनाव
    images
    images

    देवदह  । रूपन्देहीको देवदह-५ मा अवस्थित देवदह बुद्ध पब्लिक आवासीय स्कुलमा बाल क्लब र रेडक्रसको चुनाव भएको छ । विद्यार्थीहरुलाई निर्वाचन सम्बन्धि शिक्षा र ज्ञानप्रदान गर्ने उद्धेश्यले विद्यालयमा रहेका बाल क्लब र जुनियर युवा रेडक्रस सर्कलको चुनाव  गरिएको विद्यालयले जनाएको छ । 

    images
    images
    images

    बाल क्लब र रेडक्रसको अध्यक्ष, उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष गरी २५ सदस्यीय पदमा २०० जना विद्यार्थीको प्रत्यक्ष उम्मेद्वारी चुनाव सम्पन्न भएको थियो ।  जसमा विद्यालयका कक्षा ६ देखि १० सम्मका ५०० विद्यार्थीहरु मतदान गरेको जनाइएको छ ।  

    images
    images
    images

    विद्यालयका शिक्षक अनन्तराम भण्डारी निर्वाचन अधिकृत रहेको निर्वाचन मण्डलमा शिक्षकहरू बलराम ज्ञवाली, प्रेम ब. खड्का, मुक्ति विश्वकर्मा, ढुण्डिराज मरासिनी, रोजी गुरुङ रहेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।