सेतोमसी लोकसेवा तयारी विशेष : अध्याय - १९
(नोट : सही जवाफमा * चिन्ह लगाईएको छ ।)
१. १७औँ हात्ती सुन्दरी प्रतियोगिता २०८० कुन हात्तीले जित्यो ?
क. रिमझिमकली
ख. सेल्फीकली *
ग. समृद्धिकली
घ. एकताकली
२. नेपालको पहिलो महिला परराष्ट्र सचिव को हुन् ?
क. सरस्वती भट्टराई
ख. बिन्दु बिस्ट
ग. कोपिला राई
घ. सेवा लम्साल *
३. नेपालमा राष्ट्रिय कर दिवस कहिले मनाईन्छ ?
क. मंसिर १ *
ख. पौष १
ग. मंसिर १५
घ. पौष १५
४. मिस नेपाल २०२३ कसले जित्यो ?
क. रेजा मगर
ख. प्रशिद्धी शाह
ग. श्रीच्छा प्रधान *
घ. नीति शाह
५. किराँत बंशका प्रथम राजा को थिए ?
क. भुवनसिंह
ख. यलम्बर *
ग. गस्ती
घ. निमिश
६. झ्यालमा बुट्टा राख्ने चलन कसले चलाएका थिए ?
क. गुणकामदेव
ख. प्रताप सिंह शाह
ग. नरेन्द्रदेव *
घ. प्रचण्डदेव
७. भुटानको राजधानी कहाँ हो ?
क. दोहा
ख. थिम्पु *
ग. माले
घ. ढाका
८. सबैभन्दा सानो महादेश कुन हो ?
क. एसिया
ख. उत्तर अमेरिका
ग. अफ्रिका
घ. अस्ट्रेलिया *
९. प्रथम विश्वयुद्धमा नेपालले कसको पक्षमा लडेको थियो ?
क. जर्मनी
ख. इटाली
ग. बेलायत *
घ. टर्की
१०. दिर्घबाहु कुन साहित्यकारको उपनाम हो /
क. वासुदेव लुईंटेल
ख. सत्यमोहन जोशी
ग. बालकृष्ण सम
घ. श्रीधर खनाल *
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology