सेतोमसी लोकसेवा तयारी विशेष – अध्याय १६
१. शताब्दी पुरुष सत्यमोहन जोशीको निधन कहिले भएको हो ?
क. २०७९/०६/२९
ख. २०७९/०६/३०
ग. २०७९/०६/३१
घ. २०७९/०५/२९
२. कोशी प्रदेशलाई कहिले साक्षर प्रदेश घोषणा गरियो ?
क. २०७९/०५/२३
ख. २०७९/०४/२३
ग. २०८०/०४/२३
घ. २०८०/०५/२३
३. नवजात शिशुको सालनाल काट्ने प्रचलन कसले चलाएका हुन ?
क. प्रताप मल्ल
ख. अशुबर्मा
ग. नरेन्द्र देव
घ. मानदेव
४. नेपालको सबैभन्दा कम पानी पर्ने जिल्ला कुन हो ?
क. रुपन्देही
ख. दैलेख
ग. कपिलबस्तु
घ. मुस्ताङ्ग
५. जी २०, २०२३ कुन देशमा सम्पन्न भयो ?
क. श्रीलंका
ख. नेपाल
ग. पाकिस्तान
घ. भारत
६. मानश्री पुरस्कार २०८० कसले प्राप्त गर्यो ?
क. महावीर पुन
ख. डा. सन्दुक रुईत
ग. रामचन्द्र पौडेल
घ. गोबिन्द आचार्य
७. भ्रस्टाचार सूचांक २०२३ मा नेपाल कति औँ स्थानमा रहेको छ ?
क. ९० औँ
ख. ३ औँ
ग. १०६ औँ
घ. ११० औँ
८. बर्तमान राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याल कहिले नियुक्ति हुनुभएको हो ?
क. २०७९/१०/२१
ख. २०७९/१०/२२
ग. २०७९/१०/२३
घ. २०७९/१०/२४
९. काठमाडौंमा रत्नपार्क देखि सुर्यविनायक सम्म दुर्तबस सेवा कहिले सुरु भयो ?
क. २०८०/०६/०३
ख. २०८०/०६/०२
ग. २०८०/०६/०४
घ. २०८०/०६/०६
१०. स्थानीय तह निर्वाचन २०७९ कहिले भएको हो ?
क. २०७९/०१/१२
ख. २०७९/०१/११
ग. २०७९/०१/२९
घ. २०७९/०१/३०
सही जवाफहरू :
१. ख. २०७९/०६/३०
२. क. २०७९/०५/२३
३. ख. अशुबर्मा
४. घ. मुस्ताङ्ग
५. घ. भारत
६. क. महावीर पुन
७. घ. ११० औँ
८. ग. २०७९/१०/२३
९. क. २०८०/०६/०३
१०. घ. २०७९/०१/३०
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology