सेतोमसी लोकसेवा विशेष : अध्याय - १५
१. नेपालको नयाँ नक्सा कहिले जारी भएको हो ?
क. २०७७ बैसाख ०५
ख. २०७७ जेष्ठ ०५
ग. २०७७ बैसाख २६
घ. २०७७ जेष्ठ ०४
२. अन्तराष्ट्रिय युवा बैज्ञानिक पुरस्कार २०२३ प्राप्त गर्ने नेपाली को हुन् ?
क. डा. घनश्याम ज्ञवाली
ख. महाबिर पुन
ग. डा. सन्दुक रुईत
घ. लुजेन्द्र ओझा
३. १६औँ एसिया कप क्रिकेट कुन रास्ट्रले जितेको हो ?
क. श्रीलंका
ख. नेपाल
ग. पाकिस्तान
घ. भारत
४. पुर्व सभामुख सुवासचन्द्र नेम्बाङ्गको मृत्यु कहिले भएको हो ?
क. २०८०/०५/२४
ख. २०८०/०५/२५
ग. २०८०/०५/२६
घ. २०८०/०५/२७
५. विश्व खुसी सूचाङ्क २०२३ मा नेपाल कति औं स्थानमा रहेको छ ?
क. ७५ औं
ख. ७६ औं
ग. ७७ औं
घ. ७८ औं
६. नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता कहिले भयो ?
क. २०८०/०८/१३
ख. २०८०/०८/१४
ग. २०८०/०८/१५
घ. २०८०/०८/१६
७. फेसबुकको स्थापना कहिले भएको हो ?
क. सन् २००५/०४/०४
ख. सन् २००४/०२/०४
ग. सन् २००४/०४/०४
घ. सन् २००५/०२/०४
८. बालेन डी ओर २०२३ पुरुष तर्फ कसले प्राप्त गर्यो ?
क. कृस्त्यानो रोनाल्डो
ख. लियोनल मेस्सी
ग. किलियन एम्बापे
घ. नेइमार
९. "तरुनी खेती" पुस्तकका लेखक को हुन् ?
क. शंकर कोइराला
ख. बालकृष्ण सम
ग. नारायण वाग्ले
घ. सरुभक्त
१०. नेपालको प्रवेशद्वार भनेर कुन ठाउँलाई चिनिन्छ ?
क. सुनौली, रुपन्देही
ख. दैलेख
ग. कपिलबस्तु
घ. बिरगंज
सही जवाफहरू :
१. ख. २०७७ जेष्ठ ०५
२. क. डा. घनश्याम ज्ञवाली
३. घ. भारत
४. ग. २०८०/०५/२६
५. घ. ७८औँ
६. क. २०८०/०८/१३
७. ख. सन् २००४/०२/०४
८. ख. लियोनल मेस्सी
९. घ. सरुभक्त
१०. घ. बिरगंज
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology