सेतोमसी लोकसेवा विशेष : अध्याय २२
(नोट: सही जवाफमा * लगाइएको छ ।)
१. संयुक्त्त राष्ट्र संघको बजेटमा नेपालको कति प्रतिशत योगदान रहेको छ ?
क. २२ %
ख. ४.३१ %
ग. ०.०१० % *
घ. ०.००१ %
२. संयुक्त्त्त राष्ट्र संघको वहालका महासचिव को हुन् ?
क. बान कि मुन
ख. कोफि अनान
ग. गोलाम सरदार
घ. एन्टेनियो गुटेरस *
३. मदन पुरस्कारको स्थापना कहिले भएको हो ?
क. २०१२।०८।१०
ख. २०१२।०६।१० *
ग. २०१२।०७।१४
घ. २०२२।०३।१४
४. हरेक बर्ष अन्तराष्ट्रिय युवा दिवस कहिले मनाईन्छ ?
क. जनवरी १२
ख. सेप्टेम्बर १२
ग. जुन १२
घ. अगस्ट १२*
५. नेपालमा मङ्कि पक्स कहिले फेला परेको हो ?
क. २०८०।०२।१५
ख. २०८०।०३।०१ *
ग. २०८०।०३।१५
घ. २०८०।०९।१५
६. नेपालले कति वटा मुलुकसँग द्धिपक्षिय हवाईसेवा सम्झौता गरेको छ ?
क. ४०
ख. ४१ *
ग. ४२
घ. ३९
७. नेपाल प्रहरीले अपराध अनुसन्धानमा कुकुरको प्रयोग कहिलेबाट गर्न लागेको हो ?
क. २०२६ *
ख. २०२८
ग. २०४५
घ. २०५०
८. "म राष्ट्रको नोकर हु" भन्ने राणा प्रधानमन्त्री को हुन् ?
क. चन्द्र शमशेर
ख. भिम शमशेर
ग. जुद्ध शमशेर
घ. पद्म शमशेर *
९. पृथ्वी नारायण शाहको आमाको नाम के हो ?
क. चन्द्र प्रभावति
ख. कौशिल्यावति *
ग. राज्यलक्ष्मी
घ. राजेन्द्र लक्ष्मी
१०. चाबुक भन्याङ्ग कहाँ पर्छ ?
क. रोल्पा
ख. गोरखा
ग. मुगु
घ. ताप्लेजङ्ग *
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology