Logo

२०८३, आश्विन ९गते


images
images

लोकसेवा तयारी

बिवाहअघि स्नातक उत्तिर्ण गर्ने छात्रालाई १ लाख रुपैया दिने स्थानीय तह कुन हो ?

बिवाहअघि स्नातक उत्तिर्ण गर्ने छात्रालाई १ लाख रुपैया दिने स्थानीय तह कुन हो ?

images
  • बिवाहअघि स्नातक उत्तिर्ण गर्ने छात्रालाई १ लाख रुपैया दिने  स्थानीय तह कुन हो ?
    images
    images

    लोकसेवा तयारी विशेष :  अध्याय २७ (नोट सही जवाफमा * चिन्ह लगाईएको छ  ।

    images
    images
    images

    १.      बि.बि.सी को प्रभावशाली  "१०० महिला २०२३" मा पर्न सफल नेपाली को हुन् ?

    images
    images
    images

    क.  प्रिया खातुन
    ख.  रुक्सना कपाली *
    ग.   सबिता उप्रेती
    घ.   लापा शेर्पा

    images
    images
    images


    २.     समलिंगी बिबाहलाई मान्यता दिने बिश्वको पहिलो देश कुन हो ?

    क.  नेपाल
    ख.  ताईवान
    ग.   नेदरल्याण्ड *
    घ.   भारत


    ३.     मदन पुरस्कार बिजेता चित्तरंजन नेपालीको मृत्यु कहिले भएको हो ?

    क.  २०८०/०६/२९ *
    ख.  २०८०/०६/२८
    ग.    २०८०/०७/०४
    घ.    २०८०/०७/१६


    ४.      सरकारले कति वटा जातिलाई अल्पसंख्यक जातिभनि तोकेको छ ?

    क.  १११
    ख.  ९८
    ग.    ५९
    घ.   ११५ *


    ५.     हरित गृह ग्यासको विश्वब्यापी उसर्जनमा नेपालको हिस्सा कतो रहेको छ ?

    क.  २०.२४ %
    ख.  ०.०२४ %
    ग.    ०.०२७ % *
    घ.    १.३४ %

    ६.    बिबाहअघि स्नातक उत्तिर्ण गर्ने छात्रालाई १ लाख रुपैया प्रदान गर्ने स्थानीय तह कुन हो ?

    क.  देवदह नगरपालिका
    ख.  मर्चवारी गाउँपालिका
    ग.   मरिण गाउँपालिका, सिन्धुली *
    घ.   कन्चन गाउँपालिका

    ७.     प्रथम बिश्वयुद्ध हुदाँ नेपालमा को प्रद्यानमन्त्री थिए ?

    क.  विर शमशेर
    ख.  भिम शमशेर
    ग.    मोहन शमशेर
    घ.    चन्द्र शमशेर *


    ८.     नेपालको पहिलो महिला राष्ट्रपति को हुन् ?

    क.  रक्षा राणा
    ख.  बिद्यादेवी भण्डारी *
    ग.    द्धारिकादेवी ठकुरानी
    घ.    बिन्देश्वरी शाह

    ९.     बालकको शालनाल काट्ने प्रचलन कसले चलाएका हुन् ?

    क.  प्रतापसिंह
    ख.  मकर मल्ल
    ग.    भीमसेन थापा
    घ.    अंशुबर्मा

    १०. विश्वको सबैभन्दा लामो देश कुन हो ?

    क.  क्यानडा
    ख.  नेपाल
    ग.    भारत
    घ.    चिली *

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।