सेतोमसी लोकसेवा तयारी विशेष सामग्री : अध्याय २६ (नोट सहि जवाफमा * चिन्ह लगाईएको छ ।)
१. भोल्गा नदी कुन महादेशमा पर्दछ ?
क. युरोप *
ख. अस्ट्रेलिया
ग. एसिया
घ. अफ्रिका
२. रेडियो नेपालले २०८० फाल्गुन ०१ गतेदेखि कति भाषामा समाचार प्रसारण गर्दछ ?
क. २०
ख. २१
ग. २२ * (बन्जिका)
घ. २३
३. यु १९ एक दिवसीय क्रिकेट प्रतियोगिता २०२३ मा सबै भन्दा धेरै रन कसले बनाएको थियो ?
क. क्वेना माफका
ख. महिल बर्ड्म्यान
ग. उदय सहरन *
घ. देव खनाल
४. नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८० अनुसार नेपालमा गरिवी कति प्रतिशत रहेको छ ?
क. २०.२७% *
ख. २१.२७%
ग. १५.०५%
घ. १७.०४%
५. २०२३ नोभेम्बर ३० सम्मको तथ्यांक अनुसार शान्ति सेना पठाउने एक नं. मुलुक कुन हो ?
क. भारत
ख. बंगलादेश
ग. रुवान्डा
घ. नेपाल *
६. ग्रामि अवार्ड २०२४ अनुसार एल्बम अफ दि अवार्ड कुन गीतले प्राप्त गर्यो ?
क. फलोअर्स
ख. मिडनाइट *
ग. स्न्युज
घ. माथिका सबै
७. पुतली बाजेका नामले परिचित कोलिन स्मिथको निधन कहिले भएको हो ?
क. २०८०/०७/१४
ख. २०८०/०७/१५
ग. २०८०/०७/१६
घ. २०८०/०७/१८ *
८. सबैभन्दा सानो महादेश कुन हो ?
क. एसिया
ख. अष्ट्रेलिया *
ग. अफ्रिका
घ. दक्षिण अमेरिका
९. लाईब्रेरी पर्व कसको पालामा चलेको थियो ?
क. प्रतापसिंह
ख. मकर मल्ल
ग. भीमसेन थापा
घ. भीम शमशेर *
१०. धनकी देवी लक्ष्मीको बाहन के हो ?
क. हाँस
ख. गरुण
ग. सिंह
घ. लाटोकोसेरो *
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology