सेतोमसी लोकसेवा विशेष : अध्याय - २०
(नोट : सही जवाफमा * चिन्ह लगाइएको छ ।
१. कवी केशरी भनेर कसलाई चिनिन्छ ?
क. चित्तधर हृदय *
ख. सत्यमोहन जोशी
ग. बालकृष्ण सम
घ. श्रीधर खनाल
२. नेपालमा उद्योग दिवस कहिले मनाईन्छ ?
क. मंसिर १
ख. पौष १
ग. मंसिर ९ *
घ. पौष ९
३. राष्ट्रिय कृषि गणना २०७८ अनुसार नेपालमा कति प्रतिशत जनसंख्या कृषिमा संग्लन रहेको छ ?
क. ८१ %
ख. ७२ %
ग. ६९ %
घ. ६२% *
४. सुदूरपश्चिम प्रदेशको पहिलो पूर्ण खोप सुनिस्चित जिल्ला कुन हो ?
क. बझाङ
ख. बाजुरा
ग. डोटी *
घ. आछाम
५. काठमान्डौमा पहिलो कफी सम्मेलन कहिले भयो ?
क. २०८०/०३/०२-०५ *
ख. २०८०/०४/०४-०६
ग. २०८०/०७/१२-१४
घ. २०८०/०५/२१-२३
६. लिच्छवि कालमा महाबलाध्यक्ष भनेर कुन पदलाई भनिन्थ्यो ?
क. प्रधानमन्त्री
ख. प्रधानसेनापति *
ग. मन्त्री
घ. सेनापति
७. नेपालको पहिलो राष्ट्रिय निकुन्ज चितवन रास्ट्रिय निकुन्जको स्थापना कहिले भएको हो ?
क. वि. सं २०२८
ख. वि.सं २०२९
ग. वि.सं २०४०
घ. वि.सं २०३० *
८. बालकको सालनाल काट्ने प्रचलन कसले चलाएका हुन् ?
क. भुवंनसिंह
ख. अन्शुबर्मा *
ग. गस्ती
घ. निमिश
९. सबैभन्दा गहिरो महासागर कुन हो ?
क. प्रशान्त महासागर *
ख. हिन्द महासागर
ग. आन्द्र महासागर
घ. सुमेरु महासागर
१०. रेडियमका आविस्कारक को हुन् ?
क. गुग्लियो मार्कोनी
ख. अल्बर्ट अईन्सटांस
ग. न्युटन
घ. म्याडम क्युरी *
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology