Logo

२०८३, आश्विन ९गते


images
images

लोकसेवा तयारी

लोकसेवा तयारी विशेष सामग्री  : अध्याय २८

लोकसेवा तयारी विशेष सामग्री  : अध्याय २८

images
  • लोकसेवा तयारी विशेष सामग्री  : अध्याय २८
    images
    images

    सेतोमसी लोकसेवा तयारी विशेष सामग्री  : अध्याय २८ 

    images
    images
    images

    १.      कमला नदीमा रहेको सबैभन्दा लामो झोलुङ्गे पुलले कुन कुन जिल्लालाई जोड्छ ?

    images
    images
    images

    क.  धनुषा - सिराहा  *
    ख.  गुल्मी -पर्वत
    ग.   स्याङ्गजा-पर्वत
    घ.  रुपन्देही-पाल्पा

    images
    images
    images

    २.     भक्तपुरका अन्तिम राजा को हुन् ?

    क.  आनन्द देव
    ख.  रणजित मल्ल *
    ग.   शिव सिहं मल्ल
    घ.   राम पाल सेन

    ३.    अन्तराष्ट्रिय बर्ष नारि दिवस कहिले मनाईन्छ ?

    क.  जनवरी  २
    ख.   अप्रिल  १
    ग.    जुन   ४
    घ.    मार्च  ८ *

    ४.     बुकर प्राईज २०२३ बाट सम्मानित हुने व्यक्ति को हुन् ?

    क.  क्यारोल सेवेल
    ख.  क्ल्यादीन गोल्डी
    ग.   पल लिन्च *
    घ.   सबिता उप्रेती

    ५.     नेपाल सरकारले हड्ताल गर्न निषेध गरेका क्षेत्र कति वटा रहेका छन् ?

    क.  २१
    ख.  २२
    ग.    २३
    घ.    २५ *


    ६.    जापानले कहिले चन्द्रमामा यान अवतरण गरेको हो ?

    क.  २०२४ जनवरी  ४
    ख.  २०२४ फेब्रुअरी  १८
    ग.   २०२४ जनवरी  २० *
    घ.   २०२४ फेब्रुअरी ८


    ७.    अन्तराष्ट्रिय मुद्रा कोषले जारी गरेको प्रतिवेदन अनुसार विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र भएको मुलुक कुन हो ?

    क.  जापान
    ख.  नेपाल
    ग.   चिन
    घ.   अमेरिका *


    ८.     संघीय संसदको महासचिवमा कसलाई नियुक्त गरियो ?

    क.  पदम राज अधिकारी
    ख.  शंकर पोखरेल
    ग.   पदम प्रसाद पाण्डे *
    घ.   गणेश तिमल्सिना

    ९.     संस्कृत विश्वविद्यालयबाट पि.एच.डी गर्ने प्रथम मुस्लिम महिला को हुन् ?

    क.  अनुना सिदिकी
    ख.  तबसुम सिदिकी *
    ग.    पृथा खान
    घ.    यु सुफ खान

    १०. घण्टाघर कसले निर्माण गरेका हुन् ?

    क.  चन्द्र समशेर
    ख.  मोहन समशेर
    ग.   जुद्ध समशेर 
    घ.   वीर समशेर *

    नोट सही जवाफमा * चिन्ह लगाईएको छ  ।)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।