सेतोमसी लोकसेवा विशेष : अध्याय - २१
(नोट सही जवाफमा * लगाइएको छ ।)
१. लाइट अफ एसिया भनेर कसलाई चिनिन्छ ?
क. पृथ्वी नारायण शाह
ख. जयस्थिति मल्ल
ग. गौतम बुद्ध *
घ. जंग बहादुर राणा
२. सार्कको स्थापना कहिले भएको हो ?
क. १९८२।१२।०८
ख. १९८५।१२।०८ *
ग. १९८५।१२।१५
घ. १९५५।१२।०८
३. आसियनको कुन संस्थापक राष्ट्र होईन ?
क. इन्डोनेसिया
ख. मलेसिया
ग. सिंगापुर
घ. म्यानमार *
४. क्यानडा र अमेरिकाबिचको सिमा रेखालाई के भनिन्छ ?
क. ४९ प्यारालाल *
ख. २४ प्यारालाल
ग. २६ प्यारालाल
घ. रेड क्लिफ
५. पन्ध्रौ योजनाले आर्थिक बृद्धिदर कति हुने लक्ष्य लिएको छ ?
क. १०.५ %
ख. १०.३ % *
ग. ७.५ %
घ. ११ %
६. एसियाको सबै भन्दा होचो भुभाग कहाँ हो ?
क. लेक असाल जिबुटि
ख. डेथ भ्यालि
ग. आईरा सागर
घ. मृत सागर *
७. भगवान बिष्णुको बाहन के हो ?
क. मुसो
ख. बाघ
ग. गरुण *
घ. खरायो
८. रामायणमा कति काण्ड छन् ?
क. ४
ख. ५
ग. ६
घ. ७ *
९. संसारको सबैभन्दा लामो नदी कुन हो ?
क. अमेजन
ख. याङ्जे
ग. नाईल *
घ. मिसिसिपि
१०. धनकुटे महाराज भनेर कसलाई चिनिन्छ ?
क. चन्द्र शमशेर
ख. भिम शमशेर
ग. जुद्ध शमशेर
घ. देव शमशेर *
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology