सेतोमसी लोकसेवा विशेष : अध्याय - १७
१ नेपालका प्रथम राष्ट्रपति रामवरण यादव कहिले निर्वाचित भएका हुन् ?
क. २०७९/०९/२७
ख. २०७९/१२/०५
ग. २०७९/११/२५
घ. २०७९/१२/०४
२ लुम्बिनी प्रदेशको राजधानी दाङ कहिले घोषणा भएको हो ?
क. २०७७/०६/१८
ख. २०७७/०६/२०
ग. २०७७/०६/२२
घ. २०७७/०६/२४
३ पध्य श्री साधना तर्फको पुरस्कार कसले प्राप्त गर्यो ?
क. डा सन्दुक रुइत
ख. केशवराज ज्ञवाली
ग. दुर्गा बराल
घ. अर्जुन भुर्तेल
४ महामुर्ख उपाधी २०७९ कसले प्राप्त गर्यो ?
क. ऋषि धमला
ख. मोहन पौडेल
ग. मधुसुदन घिमिरे
घ. मनोज शाह
५ कोभिड १९ कहिले पत्ता लागेको हो ?
क. सन् २०१९/१२/३१
ख. सन् २०१९/१२/१२
ग. सन् २०१९/१२/१६
घ. सन् २०१९/१२/२०
६ नेपाल टि-२० विश्वकपमा कहिले दोस्रो पटक चयन भएको हो ?
क. २०७०/०७/१४
ख. २०८०/०७/१५
ग. २०८०/०७/१६
घ. २०८०/०७/१७
७ चर्खा प्रचारमा प्रतिबन्ध लगाउने राणा प्रधानमन्त्री को थिए ?
क. बीर शमसेर
ख. पद्म शमशेर
ग. भिम शमशेर
घ. मोहन शमसेर
८. नेपालको पहिलो बाणिज्य बैंक कुन हो ?
क. कृषि बिकास बैंक
ख. नेपाल बैंक
ग. मुक्तिनाथ विकास बैंक
घ. राष्ट्रिय बाणिज्य बैंक
९. बोधिसत्वको अवतार मानिने राजा को थिए ?
क. बिरेन्द्र बिर बिक्रम शाहदेव
ख. राम शाह
ग. अंशुबर्मा
घ. पुस्कर शाह
१०. नेपालको पहिलो महिला चित्रकार को हुन् ?
क. रुबिना लामा
ख. डवाला सम
ग. मन्जु बस्नेत
घ. श्री कान्ति
सही जवाफहरू
१ ग. २०७९/११/२५
२ ख. २०७७/०६/२०
३ ग. दुर्गा बराल
४ घ. मनोज शाह (जनकपुर उ.म.न.पा का उपमेयर )
५ क. सन् २०१९/१२/३१
६ घ. २०८०/०७/१७
७ ग. भिम शमशेर
८. ख. नेपाल बैंक
९. ग. अंशुबर्मा
१०. ख. डवाला सम
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology