देवदह । राष्ट्रिय सेवा दल शिक्षालयका प्रमुख सेनानी दिनेश चौलागाईंले देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयका एनसीसी क्याडेटहरूको निरीक्षण गरेका छन् ।
देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ । आइतवार विद्यालयमा औपचारिक कार्यक्रम आयोजना गर्दै