Logo

२०८३, आश्विन ९गते


images
images

सगरमाथामा गायन प्रतियोगिता

सगरमाथामा गायन प्रतियोगिता

images
  • सगरमाथामा गायन प्रतियोगिता
    images
    images

    देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालयमा गायन प्रतियोगिता सम्पन्न भएको छ । सगरमाथा बाल क्लबको आयोजनमा सम्पन्न प्रतियोगिता जुनियरतर्फ कक्षा ४, ५ र ६ मा अध्ययन विद्यार्थी सहभागी प्रतियोगितामा कक्षा ५ रेडकी छात्रा सारिका आचार्य प्रथम भएका छन् ।

    images
    images
    images

    ५० जना प्रतिष्पर्धी विद्यार्थीमध्ये कक्षा ५ ब्लुकी छात्रा सुदीक्षा सापकोटा द्वितीय, कक्षा ४ रेडकी छात्रा प्रिन्सा कुँवर तृतीय र कक्षा ४ रेडकी आराध्या  पौडेल तथा कक्षा ५  रेडकी  प्रियांका चापागाई सान्तवना भएका छन् ।

    images
    images
    images

    विद्यालयका सहप्राचार्य लेखनाथ काफ्लेको अध्क्षयतामा सम्पन्न प्रतियोगिता छात्र स्वयंम नेपालीको संचालन तथा सह-प्राचार्य प्रदिप अधिकारी र  शिक्षक मिनु घिमिरेले निर्णायकको भूमिका निर्वाह  गरेका थिए । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।