Logo

२०८३, श्रावण २७गते


images
images

सगरमाथा आवासीय मा.वि मा नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

सगरमाथा आवासीय मा.वि मा नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

images
  • सगरमाथा आवासीय मा.वि मा नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगरस्थित सगरमाथा आवासीय मा.वि.ले विद्यालयमा नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ। विभिन्न विद्यालयबाट सगरमाथा माविमा आएका १७० जना विद्यार्थीलाई विद्यालयमा स्वागत गरिएको विद्यालयका  प्राचार्य कृष्ण प्रसाद पौडेलले जानकारी दिए। 

    images
    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् प्राचार्य कृष्ण प्रसाद पौडेलले नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै उनिहरुको प्रतिभा प्रस्फुटन गराउन विद्यालय सधैँ तत्पर रहने बताए  ।345667390_1010607860320780_5644587604666259649_n.jpg

    images
    images
    images

    विशिष्ट अतिथि सह–प्राचार्य प्रदिप अधिकारीले नव आगन्तुक विद्यार्थी एवम् सबै विद्यार्थीहरुलाई संस्कार सहितको गुणस्तरीय शिक्षा बाट मात्र सामाजिक विकास सम्भव रहेको बताए । 

    images
    images
    images

    उक्त कार्यक्रम विद्यालयमा क्रियाशील अप्टिमिस्ट क्लब अफ सगरमाथा, र इन्ट्रयाक्ट क्लब अफ सगरमाथाको आयोजना एवं विद्यालयको सहजीकरणमा भएको थियो भने कार्यक्रम  सञ्चालन इन्ट्रयाक्ट क्लब अफ  सगरमाथाका अध्यक्ष नेत्र भूसालले गरेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सगरमाथा आवासीय मा.वि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।